Sunsaan II by Jerusha Rai
Sunsaan II by Jerusha Rai

Sunsaan II

Jerusha Rai * Track #8 On Sunsaan

The music player is only available for users with at least 1,000 points.

Sunsaan II Lyrics

[Verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ

[Chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न

[Verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
(सबै संसार छोडी)

[Chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला

Sunsaan II Q&A

Who wrote Sunsaan II's ?

Sunsaan II was written by Jerusha Rai.

Who produced Sunsaan II's ?

Sunsaan II was produced by .

When did Jerusha Rai release Sunsaan II?

Jerusha Rai released Sunsaan II on Thu Jan 31 2019.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com