[Verse 1]
कहाँ मात्रै खोजिन र मैले
हिडेर पुगिने सबै तिर
उड्न मात्रै जानेको भए
Barrack को गेट काटी आउथे
हरेक गाउँ शहर पुग्ने
बादल चड्ने गित गाउदै
नौ डाडा सात समुन्द्र तर्थे
कहाँ मात्रै खोजिन र मैले
[Verse 2]
छैनौ तिमी भन्ने हरुले
कसरी मात्रै भन्न सके
चुपचाप मन भित्र भित्रै
तिमी लाई सपना देखिरहे
सबै कुरा भुलि सक्थे
आँखा मा टल्पलिने
आँसु सबै सधै को लागि
सधै को लागि बगाइ सक्थे
[Bridge]
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
कहाँ मात्रै खोजिन र मैले
ABA was written by .
Jerusha Rai released ABA on Thu Jan 31 2019.