[Verse 1]
बदलिँदो भाव भन्छ
दोषी बदलिदो मन
दुनियालाई देखाई दिन्छु
के सोचेछस? भन्छ पो झन्
बिर्सेर छाडिस कि चिन्न (नभनि जान है दिन्न)
बिर्सेर छाडिस कि चिन्न (नभनि जान है दिन्न)
[Chorus]
हाम्रै माझमा
मानवै दानव, मानवै दानव
हाम्रै समाजमा
मानवै दानव, मानवै दानव
हाम्रै माझमा
मानवै दानव, मानवै दानव
हाम्रै समाजमा
मानवै दानव, मानवै दानव
[Verse 2]
बदलिँदो समय भन्छा
दोषी बदलिँदो चलन
आफुले त गर्न सकिन
अरुले गरेकोमा जलन
[Bridge]
गुण तेरो अब म गाउँदिन (ठक्कर नखाए बुद्धि आउनदैन)
गुण तेरो अब म गाउँदिन (ठक्कर नखाए बुद्धि आउनदैन)
[Verse 3]
बदलिँदो मानव भन्छ
दोषी बदलिँदो मौसम
गर्न तैले न सक्ने हैन
खान्छस किन झुटो कसम
[Hook]
बिर्सेर छाडिस कि चिन्न
नभनी जान है दिन्न
बिर्सेर छाडिस कि चिन्न
नभनी जान है दिन्न
[Chorus]
हाम्रै माझमा
मानवै दानव, मानवै दानव
हाम्रै समाजमा
मानवै दानव, मानवै दानव
हाम्रै माझमा
मानवै दानव, मानवै दानव
हाम्रै समाजमा
मानवै दानव, मानवै—
[Instrumental Outro]
Albatross released Manav Nai Danav on Wed Jan 01 2014.