[Verse]
घाम डूब्यो साँझ पर्यो
अब छुट्टिने पनि बेला भो
आजको दिन पनि बित्यो
यो रात काट्ला, नकाट्ला
भोली आउला या नआउला
फेरी भेट होला, नहोला
यो छोटो गीत तिमीलाई
फेरी नभेटेसम्मलाई
यदि फेरी भेटै नभए
साँची राख्नु सम्झनलाई
Chhoto Geet was written by .
Chhoto Geet was produced by .
This is a simple song about the uncertainty that comes after nightfall and the wish to overcome the darkness that comes with it.
– Via YouTube