This song originates and is in practice around the northern belt of the central hills. Tamangs are the inhabitants of this area. This song is still in parctise around Rasuwa, Helambu and Sindhupalchok area. The melody of the song was picked up by Journalist Narayan Wagle in Chandanbari, when he was...
[Intro]
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
[Verse 1]
आकाशबाट क्या उडि आयो?
आकाशबाट के उडि आयो?
भेडाको उन जस्तो हो हो
भेडाको उन जस्तो
भेडाको उन जस्तो हो हो हो हो
भेडाको उन जस्तो
मायाको फोटो म खिची लान्छ
मायाको फोटो मै खिची लान्छ
पुर्नेको जुन जस्तो हो हो
पुर्नेको जुन जस्तो
पुर्नेको जुन जस्तो हो हो हो हो
पुर्नेको जुन जस्तो
[Chorus]
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
[Verse 2]
हिउको धर्सो पग्लेर आयो
हिउको धेर्सो पग्लेर आयो
चौरिको दूध जस्तो हो हो
चौरिको दूध जस्तो
चौरिको दूध जस्तो हो हो हो हो
चौरिको दूध जस्तो
आजको साइत म बहि आउछु
आजको साइत मै बहि आउछु
झुल्केको घाम जस्तो हो हो
झुल्केको घाम जस्तो
झुल्केको घाम जस्तो हो हो हो हो
झुल्केको घाम जस्तो
[Chorus]
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
[Verse 3]
डाफेले भन्छ खोरोली ल्यायो
डाफेले भन्छ खोरोली ल्यायो
बुकिको फूल जस्तो हो हो
बुकिको फुल जस्तो
बुकिको फूल जस्तो हो हो
बुकिको फूल जस्तो
ढुङामा मुर्ती म खोपी जान्छ
ढुङामा मुर्ती मै खोपि जान्छ
तिम्बरै रुम्बा जस्तो हो हो
तिम्बरै रुम्बा जस्तो
तिम्बरै रुम्बा जस्तो हो हो हो हो
तिम्बरै रुम्बा जस्तो
[Outro]
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
ओ हो हो हो हो हो
Nepathya released Bhedako Oon Jasto on Sat Nov 01 2003.