[Verse 1]
दिनहरुलाई गन्दै बस्छु म
तिमी संगको भेट कहिले हुने हो
न्यानो तिम्रो त्यो काखमा बसि
हावा type को त्यो गफ कहिले हान्ने हो?
फोहोरी केटा म, भन्छौ तिमीले
तर फेरी मसंगै बसी रहन्छौ
सताउछ मलाई
[Chorus]
तिम्रो याद आउँछ
धेरै, धेरै, धेरै, धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ
[Post-Chorus]
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
[Verse 2]
तिम्रो रिसालाई छुनै सक्दिन
तर तिम्रो मायाले होला अंगाली हाल्छु
धेरै भेट्दा त अल्छी नै लाग्छ
तर छुटने बेलामा तिमी नाजावस् लाग्छ
तिमी संगको दिनहरुलाई
कोरि बस्छु म भावनासंगै
सताउछ मलाई
[Chorus]
तिम्रो याद आउँछ
धेरै, धेरै, धेरै, धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ
[Post-Chorus]
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
ओ, ओ, ओ, ओ, ओ
[Chorus]
तिम्रो याद आउँछ
धेरै, धेरै, धेरै, धेरै
तिम्रो याद आउँछ
जति समय बित्छ तिम्रो याद आउँछ
Timro Yaad Aaucha was written by Luckey.
Timro Yaad Aaucha was produced by Luckey.
Luckey released Timro Yaad Aaucha on Wed Jan 15 2020.