[Verse 1]
झुटो बोलि मात्र आउछ तिमीलाई
सजाउने गर्द थिए सधैं फूल झै तिमीलाई
धेरै नै हल्ला गर्ने बानी रहेछ है
के गर्नु अब यस्तै नै रहेछ जिन्दगी
[Chorus]
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसके सहदा ति बानीहरू
अब थाकीसके सहदा
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसके सहदा ति बानीहरू
अब थाकीसके सहदा
[Verse 2]
थोरै, थोरै भए पनि गर थियौ नि
मलाई साँचो माया मन देखि भन थियौ नि
अलि-अलि गर्दै सबै कुरा लान्थियौ
किन छु म मात्र दोषि, केही त बोलन?
सधैं आफ्नो लागि किन? केही त सोचन
मुटु सरि मान्छे आज फेरी को हो र?
चिन्नै गाह्रो भो
खोजी ल्याए तिम्रो लागि सारा संसार
तर भुलि गयौ सबै छोडि, बरबाद
भयो पुग्यो मलाई तिम्रो त्यो झुटो साथ, त्यसैले नै
[Chorus]
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसके सहदा ति बानीहरू
अब थाकीसके सहदा
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसके सहदा ति बानीहरू
अब थाकीसके सहदा
[Outro]
म कोही होइन, म कोही होइन (थाकीसके सहदा)
म कोही होइन, म कोही होइन (थाकीसके सहदा)
म कोही होइन, म कोही होइन (Ooh, ooh)
म कोही होइन, म कोही होइन
थाकीसके सहदा
Hennie-baker released Thakisake on Tue Dec 25 2018.