Shunya by Bartika Eam Rai
Shunya by Bartika Eam Rai

Shunya

Bartika Eam Rai * Track #1 On Taral

The music player is only available for users with at least 1,000 points.

Shunya Lyrics

[Verse 1]
शहर छ चिसो
झिलीमिली-झिलीमिली हो
भीड छ लाखौँको तर
कोलाहलमा एक्लो तिमी हो
लियौ आफैले फैसला
सकी-नसकी, सकी-नसकी
पच्चीस साल पोका पार्यौ
दुईटा झोलामा हो
थापाकै लतर्यौ आफै सहाश
सकी-नसकी, सकी-नसकी
जुटायौ गल्तीहरु
टुटायौ सम्बन्ध

[Verse 2]
हुदैँ छाै खोक्रो संसारसँगै
कस्तो मजाक यो?
दिनानुदिन अरु नै अनुहारमा
आफूलाई खोजी हिँड्छौ, हो
गरेछाै आत्मा नामसारी
जानी-नजानी, जानी-नजानी
निश्चल त्यो समय बगिसकेछ
फर्केर नआउने भयो
काँधमा बोकी दुनियाँको भार
जानी-नजानी, जानी-नजानी
आज पनि तिमी
अरुकै निम्ति भनी

[Verse 3]
मुटु होस् तिम्रो आकाशजत्रो
संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी-खुशी सँधै बाड्न सक
मुटु होस् तिम्रो आकाशजत्रो
संसारै थाम्न सक
आँधीको बीचमा हाँस्न सक
खुशी-खुशी सँधै बाड्न सक

Shunya Q&A

Who wrote Shunya's ?

Shunya was written by Bartika Eam Rai.

Who produced Shunya's ?

Shunya was produced by Diwas Gurung & Jerusha Rai.

When did Bartika Eam Rai release Shunya?

Bartika Eam Rai released Shunya on Sat Jun 09 2018.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com