[Intro]
Mhm, hm-hm-hm-hm
Mhm
[Verse 1]
त्यतिकै छोड न केशलाई
उदाउन देऊ हावालाई
डुब्छु होला तिम्रै आँखामै
डुबी रहनछ त्यही मलाई
[Chorus]
म, म माया मार्दिन
तिमीलाई छाड्दिन
म माया मर्दिन
तिमी मानमा छौ मेरो
सम्झना हौ मेरो
कहिले बिर्सिन्न
[Verse 2]
छाया हौ कहिले नछुट्ने
सपना हौ हर रात आउने
मन यो कहिले नमर्ने
तिमीलाई सम्झी, तिमीलाई सम्झी
[Outro]
Hm, hm-hm-hm-hm
Hm-hm-hm-hm, mhm