Mero Desh by Nepathya
Mero Desh by Nepathya

Mero Desh

Nepathya * Track #1 On Mero Desh

The music player is only available for users with at least 1,000 points.

Mero Desh Lyrics

[Verse 1]
एउटा देउराली थियो
पसिनाको पाती चढाउने
एउटा चौतारी थियो
थाकेको मन बिसाउने
एउटा सानो बस्ती थियो
सुख-दु:ख बाँड्दै मिलेर बस्ने
अचेल उनीहरु मरेको न बाँचेको
आँखाले हेरिरहेछन्
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश

[Verse 2]
एउटा सानो आकाश थियो
आफ्ना जुनताराहरु सजाउने
अलिकति बतास थियो
जीवन भएर छातीहरुमा रहने
एउटा सानो फूल थियो
दु:खका बेला पनि हाँस्न सिकाउने
अचेल उनीहरु तुहुराका आँखाले
हेरिरहेछन्

[Outro]
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com