[Chorus]
कुरा थिए तिमीलाई भन्न अझै त्यसैले
चित्ती लेख्दै छु तिमी पढी देउ है
पिडा को कलम अनि आसु को मसी साहारा लि
पोखिरा छु तिमी न पुची देउ है
[Verse]
धेरै नगहिरेर पढ्नु माया
दुख को समुन्द्र हो तिमीलाई दुबाइ लग्ला है
आँखा भरिएला गुम्सेर रुनु
कतै फेरी साचो माया गर्दो रैछ भन्लान है
तिमी लाई यो पापी सन्सार मा जोगाउदा जोगाउदै
खयाल भएन छ आफै लाई जोगाउने
चुदाइदेउ ति अल्झिएका दोरिहरु
जब तिमी नै रहेनौ साथ दिन लाई
[Outro]
बाकी त छैन धेरै तर
तिमी माग्छौ भने मेरो मुटु
बचेकुचेका टुक्र समेती हतकेला मा म
थमाइदिउल है
Kura was written by Oasis Thapa.
Oasis Thapa released Kura on Mon Sep 09 2019.