[Chorus]
मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई
[Verse 1]
म त लाउँदिन मलमल को सारी, मलाई गुन्यू चोलो मनपर्छ
म त गर्दिन आर्काको देखासिखि, मलाई नेपाली माया मनपर्छ
मलाई कानैमा उनेर ढुंग्री लाउन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई
[Pre-Chorus]
मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा भेष
प्राण भन्दा प्यारो लाग्छ, मलाई मेरै देश
[Chorus]
मलाई आँखै को परेलीमा गाजल लाऊन मनपर्छ, किनिदेउ न साईँला दाई
मलाई दुई चुल्ठि बाटेर फूल लाउन मनपर्छ, टिपिदेउ न साईँला दाई
Kinideu Na Saila Dai was written by Basanta Sapkota.
Kinideu Na Saila Dai was produced by Basanta Sapkota.
Sadhana-sargam released Kinideu Na Saila Dai on Tue May 30 2017.