[Intro]
पर्खि बसे त्यही उडानमा
फर्कि आउ तिमी फेरी यहाँ (फेरी, फेरी)
[Chorus 1]
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
[Chorus 2]
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
[Chorus 3]
म भुलि रहेँ, म भुलि गएँ
मेरा बाचा तिमी प्रति
म सोँची रहेँ, म सोँची रहेँ
तर केही यादै आएन
[Chorus 1]
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
केही न केही त होला तिम्रो मनमा
खेली रहेका छन् आफैसंग
[Chorus 4]
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
[Chorus 3]
म भुलि रहेँ, म भुलि गएँ
मेरा बाचा तिमी प्रति
म सोँची रहेँ, म सोँची रहेँ
तर केही यादै आएन
[Verse]
पर्खि बसे त्यही उडानमा
फर्कि आउ तिमी फेरी यहाँ
धुरुधुरु रुन्थ्यौ, बैगुनी मन यो
सारा संसार भुली आफैमा नै झुम थियौ
दैव भित्र मानसिकको के थियो
एकान्तको कारण आफैमा नै थियो
भनन
[Chorus 1]
केही न केही त होला तिम्रो मनमा (मनमा)
खेली रहेका छन् आफैसंग (संग)
केही न केही त होला तिम्रो मनमा (मनमा)
खेली रहेका छन् आफैसंग (संग)
[Chorus 4]
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
नचिच्याउन त्यसरी, नजिस्काउन त्यसरी
मेरो खुशी नै तिमी
[Chorus 2]
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
भनन, भनन सुस्तरी
सुन्दैछु सुस्तरी
Hennie-baker released Kei Na Kei on Mon Dec 23 2019.