K Garu by John Rai
K Garu by John Rai

K Garu

John-rai

The music player is only available for users with at least 1,000 points.

Download "K Garu"

K Garu by John Rai

Release Date
Sun Jul 28 2024
Performed by
John-rai

K Garu Lyrics

[Chorus]
के गरूँ? तिमीलाई सम्झेँ
म के भनूँ? सम्झि त हालेँ
के गरूँ? म के गरूँ? के गरूँ?
के गरूँ? तिमीलाई सम्झेँ
म के भनूँ? सम्झि त हालेँ
के गरूँ? म के गरूँ? के गरूँ?

[Verse]
बोलाउँदिन भन्छु तर बोलाइहाल्छु
म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु
सक्दिन कि भुल्न तिमीलाई
मान्दैन मन जति सम्झाए नि
सम्झाए नि, बुझाए नि मान्दैन नि
मनै त हो नि, मनै त, मनै त हो नि

[Bridge]
हासेर, ढाटेर कति भन्न तिम्लाई सम्झदिन
भागेर कता जाऊ, तिम्रो याद ले कहिँ छाडदैन
के गरूँ, म के गरूँ

[Outro]
छाडेर, टाढेर गयेनी मलाई कहिले नबिर्सिनु
म पनि मर्दिन माया सधैँ तिम्लाई सझिरहन्छु
येस्तै छु, येस्तै छु
के गरूँ, के गरूँ, के गरूँ, के गरूँ

K Garu Q&A

When did John-rai release K Garu?

John-rai released K Garu on Sun Jul 28 2024.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com