[Verse 1]
आज पल्टाउँदैं छु फेरि
तिम्रो र मेरो पुरानो कहानीका पानाहरू
डस्तक दिदै छ है तिम्रो मायाले
मेरो मायाको बन्द् दर्वाजाहरू
[Pre-Chours]
भुलेर गैगयौ तिमी मलाई
त्यही नी साँची रहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन धेरै उत्तर तिमी मै टुङ्गिन्छ है, मायालु
[Chours]
तिम्रो नाम पुकारेर यो गीत कोरी रहेको छु है
मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कान को किरण
भुलाउन सकें मैले भुलिजाउँला, नसके माया गर्छु
जुनीभरिलाई, woah
माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
[Verse 2]
आज चुम्दैछु यि काला बादल पनि
खोक्रो यो छातीमा बर्सोस् भनि
झुठो आश बोकी हिँडेको छु
अनिश्चित बाटोमा परवाह नगरी
[Pre-Chours]
भुलेर गैगयौ तिमी मलाई
त्यही नी साँची रहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन धेरै उत्तर तिमी मै टुङ्गिन्छ है, मायालु
[Chours]
तिम्रो नाम पुकारेर यो गीत कोरी रहेको छु है (गीत कोरिरहेको छु)
मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कानको किरण (मुस्कान)
भुलाउन सकें मैले भुलिजाउँला, नसके माया गर्छु
जुनीभरिलाई (जुनी, जुनी, जुनी, जुनी)
माया गर्छु जुनीभरिलाई (जुनी, जुनी, जुनी, जुनी)
माया गर्छु जुनीभरिलाई
Juni Vari Lai was written by Oasis Thapa.
Juni Vari Lai was produced by Oasis Thapa.
Oasis Thapa released Juni Vari Lai on Mon Aug 26 2019.
In the YouTube description:
When memories flood into your head and your emotions overtake your blurry lies. Story of an unfinished love.
Yes! Oasis has released a demo version of the song in his YouTube.