[Verse 1]
झरीको रात, कसैको साथ नहुँदा सोची रहेछु म
तर आज फेरी फर्किन गाह्रो मान्यो मेरो दिन, र यो रात
बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई
तिमी त्यागी देउ त्यो आसा
हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला
किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला
पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला
तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ?
[Chorus]

[Verse 2]
झरीको रात, र तिम्रो साथ नहुँदा उडी रहेछु म
तर आज फेरी निक्लन गाह्रो मान्यो मेरो मन र बचन
[Chorus]
बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई
तिमी त्यागी देउ त्यो आसा
हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला
किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला
पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला
तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ?
Jhhari ko Raat was written by Albatross.
Jhhari ko Raat was produced by Albatross.
Albatross released Jhhari ko Raat on Fri Jan 01 2010.