[Verse 1]
के छ तिम्रो मनमा, के छ?
भनिदेऊ न के छ
म नै छु कि? कि अरू नै छ?
यदि म नै हैन भने भन्दिइहाल न
[Chorus]
हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
भएजति सबै माया दिएँ, बढी भएछ
अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[Verse 2]
बुझाउन खोजेँ, भनिदिएँ
तिमीबाहेक कोही छैन अरू
हारिदिएँ, सुम्पिसकेँ
तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ
[Chorus]
हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
भएजति सबै माया दिएँ, बढी भएछ
अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
[Outro]
हावाजस्तै मलाई उड्न मन छ, अल्झाई नराख
तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
भएजति सबै माया दिएँ, बढी भएछ
अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख
Hm, तिम्रै खुशी भनी मचाहिँ रोइदिएँ
Hawa Jastai was written by John Rai & Manuhang Rai.
John Rai released Hawa Jastai on Sun Jan 01 2023.