[Intro]
Y'all already know who the fuck it is motherfucker
[Verse 1]
Yeah
निउ खोज्न चाहिँदैन निउ
शिर बाट छुट्टेला जिउ
भेटेर हेरम् आम्ने-साम्ने कसले कसलाई गर्ने छ ज्यू
कसको गालामा बस्ने छ heu
Naziको हातबाट मर्छ यो Jew
Life मा तेरो एक किसिम कै goals
सर्प बनी सबलाई डसेर जिउँ
Grammy को गफ कहाँ बसेर दिउँ?
यो team ले काम नगरे बाल
बनाउँछु अर्को slaves को crew
नसुहाउने swag मा flex गर्छु
तँ सँग छैन तरिका
मलाई कामको बारे नसिका
एती गीत झारिस् सबै गीत झारे
भन् न चाखलाग्दो नतिजा?
तैंले गर्या कामको परिणाम?
तँ मेरो छोरा हैनस् भतिजा
अन्तर देखाउन अभिषेकलाई
धारण गरे रूप अमिताभ
पारा दिन खोज्छ Nike फुच्चे
थोप्डाको design हात्ती छाप
तैंले मलाई छुनै सक्दैनस्
परिस् बानियाँ म पारिजात
नेपाली hip-hop को नक्शा हेर्
मेरो नाममा छ आधी map
मुजी फाडी टाप
नत्र बीचबाट फाटिन्छस्
Longetivity को धाक बेसी
यत्रो वर्ष केही ख्यासिनस्
Ease को गीत सुनेसी थाहा भयो
तँ मुजी कतिको पाखे छस्
Real life मा तँ हिरो, खाते?
Grammy तयार छ तलाई सिरुपाते
Live मा भुकेर मात्र feeling आती
आइज देखाउँछु villian को फिलिम, साथी
झारपते बानी बनलास् चिल्लिम, साथी
जुद्ने भा आइज भिड्दिम् साथी
Mic मा थुकेरै पिट्दिम् साथी?
I don’t play games, साथी
तँ त [?] छम् साथी
तेरो enemies लाई bless 'em, साथी
Scene बाट मेरो नाम मेट्दिम्, साथी?
तेरो वासस्थान घेर्दिम्, साथी?
मेरो कान्छी तेरो जेठी, साथी
मेरो light तेरो heavy साथी
आफ्नै पारामा हिदिराथेँ
असली को छ, चिनिराखेस्
कसरी थुकिन्छ ड्रिलमा हेर्
(कसरी थुकिन्छ ड्रिलमा हेर्)
[Verse 2]
If you'd left, would’ve been right
Don't act Drizzy, that ain't nice
Feelin' like Em, we're not alike
This shit is handicapped, not a fight
This is not a rap, its a starter pack
If rappers waana have beef and all of that
I don't holla at bunch a pussy trans
If you follow me you gon' feel the cramp
I don't follow back
I don’t do no gram
I just follow bands
Counting all my blessings
Y’all do thе math
This is buddha wrath
Yama back
Hotter than
Summer jam
Uh
बोकाको खसीको vibe
चार सय असीको icе
रगत छ मसीमा भाइ
Time छैन पुस्न पसिनालाई
खोला जस्तै बगिरहन्छु
हावा कुरा कहिले गर्दिनँ भाइ
यो तुच्छेलाई नमारेसम्म
जे सुकै भए नि मर्दिन भाइ
ल bye
ल भाग्
अरूलाई जस्तो गफ नहान्
Live मा आएर धेरै नचाट्
ढुसेलाई लगेर rehabमा खाद
तँ Mia को चाक
हल्लाउँछु आज उपियाँको खाट
मलाई हराउने भाइ उपाए कहाँ छ?
मेरो थुक हेर् तेरो mic मा छ
Side लाग् तेरो दाई यहाँ छ
Flow हेर् सधैं काइदा छ
DonG जहिले फाइदामा
मेरो दायाँ तेरो बायाँमा
शैतान देख्छस् छायाँमा
बन्दमा जल्ने tyre तँ
पानीमा बल्ने fire म
तेरो अन्धकार time हो म
Mao Zedong, म China को
क्रान्तिकारी सबै line मा छ
विस्फोट हुन्छ, beast mode
Gomu Gomu no pistol
त्यो पनि jet
Fourth gear
मेरो नाकामा जङ्गिया छ जोशले
नयाँ mixtape? तेरो पोहोर कै
बाचिराछ फुच्चे धन्नै
बाउले कमाइरा धन मै
आफूलाई निकै खतरा सोचिरा
बसिराछ फुच्चे भ्रम मै
सबै थोक पुरानो तेरो
नयाँ कुरा केही बोल्दे
हान्दिन्छु ल्वाम्मै चलदिन्छु Bombay
Case हान्ने कुरा चाहिँ छोड्दे
Drillshot was written by Mahesh Dong.
Drillshot was produced by RollerX.
Mahesh Dong released Drillshot on Sun Jun 06 2021.