Behos by Sushant KC
The music player is only available for users with at least 1,000 points.

Download "Behos"

Behos by Sushant KC

Release Date
Thu Feb 15 2018
Performed by
Sushant KC
Produced by
Sushant KC
Writed by
Sushant KC

Behos Lyrics

[Verse 1]
बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी सँग हुनलाई
आँखै न हटने कस्तो मुहार?
नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन

[Chorus]
मनका सब कुरा खोली दिन्थिए म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर

[Verse 2]
जुन तारा तिम्रो अघि, के हो र इ माया
मन सारै लोभी भो, तिम्रो आकृतिमा
हाँसी राख, हेरी रहन्छु म
मुस्कुराएर सुनीरहन्छु म
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन

[Chorus]
मनका सब कुरा खोली दिन्थिए म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर

[Verse 3]
मुटु मेरो चोरेर
आधि बाटोमै छोडेर, नजाउन
अदृश्य कुरा देखाउ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन
त्यसैले बेहोस भए म, बिउझाउ है तिमी मलाई
मन खोज्छ बाटो, तिमी सँग हुनलाई

Behos Q&A

Who wrote Behos's ?

Behos was written by Sushant KC.

Who produced Behos's ?

Behos was produced by Sushant KC.

When did Sushant KC release Behos?

Sushant KC released Behos on Thu Feb 15 2018.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com