Aasha by Sushant KC
The music player is only available for users with at least 1,000 points.

Download "Aasha"

Aasha by Sushant KC

Release Date
Fri Jun 19 2020
Performed by
Sushant KC

Aasha Lyrics

[Verse]
जता हेर्यो दुखै दुख साटीदै
फकाएर चल्ने दिन गयो
सोच्दा सोच्दै मन आतिदै
यो गुफामा किरण को अनुरोग
आज देखि मलाई
नभन है बाहिर के भयो
बसिरहने छु घर बरु
आफ्नै परिवारहरु संगै
आमा बुवा र भाई
कसैको दिदि बैनीहरु
आफ्नो नभएनि उनकै खुसि का लागि
छ मन्जुर... सबै
भन्दा भन्दै नि मानेन मन
जान्दा जान्दै हेल्चाक्राए झन्
को हो दोसी या को हो असल
जता हेर्यो त्यतै तिर हासो ले
ढाकी रहेको छन आँसु
बोक्दा बोक्दै अब थाकी सके
इ आशा, बाद्यता र झुट

[Outro]
आउछ है नानु आउने यो गुफामा किरण को अनुरोग

Aasha Q&A

Who wrote Aasha's ?

Aasha was written by Sushant KC.

When did Sushant KC release Aasha?

Sushant KC released Aasha on Fri Jun 19 2020.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com