Maya Garchu by Bses Slwl I
Maya Garchu by Bses Slwl I

Maya Garchu

Bishesh Silwal * Track #1 On Nepali Releases

Maya Garchu Lyrics

Bses Slwl I (बिशेष सिलवाल आइ)

[Verse 1]
Uh!
सोच्थी रही रहनेछ हाम्रो माया अटुट
भुलाउ कसरी तिमीलाई, होउ तिमी मेरो मुटु
धोका देको थिन मैले तिमीलाई किन धाटु
अब ई शब्द हरु मा नै मेरा सारा पिडा पोखु
मन मा रहेका कुरा हरु कस्लाई म भनु
हरेक दिन सारा रात तिमीलाई कती सम्झु
तिमी फर्की आउने आस मा अब कती कुरु
यसरी बाच्नु वन्दा त मर्नु नै बेस बरु
झुटो हैन साचो थियो मेरो सब्बै कुरा हरु
चहिदैन मलाई तिमी बाहेक कोइ पनि अरु
माया गर्छु तिमीलाई,तिम्रै लागि मायालु
अब भन तिम्रो बीश्वास पाउन म के गरू ?
भुल गरे होला आखिर म पनि त मान्छे हु
तिमी बिना हेर गाह्रो वैर्या छ बाँच्न,देउ एक अन्तिम मौका अब मलाई सम्हाल्न बरु

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ
तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास

[Verse 2]
त्यस्तो नभन मायालु म का फेरी फर्केर आउ
मलाई माफ गरी फेरी मेरो हात समाउ
सोचेर तिम्लाई यो दिन बित्दै छ,सप्नामा देखी तिम्लाई मेरो रात कत्दै छ
माया गर्छु तिम्लाई धेरै अती अती अती धेरै
ऐले नभये पनि पछी हुनु पर्छ तिमी मेरै
Just give me a chance to Show you're my LOVE
Only ANGEL sent from above,TRUST ME with your PAIN
TRUST ME with your HEART <3 I PROMISE I'll never ever Be APART
TRUST me with Your EYES,TRUST ME with your SOUL
I PROMISE I'll never Let You Go
So TRUST ME

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास

[Bridge]
फर्की आउ न मेरो जीबन मा जुन तिमी बिना अधुरो
सम्हली देउ न मेरो मन लाई जुन तिमी बिना तड्पी रहेछ
फर्की आउ न मेरो जीबन मा जुन तिमी बिना अधुरो
सम्हली देउ न मेरो मन लाई जुन तिमी बिना तड्पी रहेछ

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ (माया गर्छु,माया गर्छु,माया गर्छु)
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ(तिमी नै,तिमी नै,तिमी नै) मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ (माया गर्छु,माया गर्छु,माया गर्छु,माया गर्छु)
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ

Maya Garchu Q&A

Who wrote Maya Garchu's ?

Maya Garchu was written by Bishesh Silwal.

Who produced Maya Garchu's ?

Maya Garchu was produced by Bishesh Silwal.

When did Bishesh Silwal release Maya Garchu?

Bishesh Silwal released Maya Garchu on Tue Nov 29 2016.

Is it you?

Yes That’s me

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com