THAPANA THAPA HATAIMA

Hemant-sharma

The music player is only available for users with at least 1,000 points.

Download "THAPANA THAPA HATAIMA"

THAPANA THAPA HATAIMA by Hemant Sharma

Performed by
Hemant-sharma

THAPANA THAPA HATAIMA Lyrics

थाप न थाप हातैमा मायाको चिनो मायालु }—२
{जाला उडेर मेरो जाले रुमाल }–२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }–२
{तिम्रै भनेर मेरो जाले रुमाल }–२

सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा
{लाइहाल माया बेलैमा केलाई बस्छौ पिरैमा }–२
थाप न थाप हातैमा मायाको चिनो मायालु
{जाला उडेर मेरो जाले रुमाल }–२

बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा
बासको चरी बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा
{हुनिले कुरा छिन्दिन्छ खुनिले राक्छ आशैमा }–२
{थाप न थाप हातैमा मायाको चिनो मायालु }–२
{जाला उडेर मेरो जाले रुमाल }–२
{पुछ न पुछ पसिना बगाइदेला गाजलु }–२
{तिम्रै भनेर मेरो जाले रुमाल }–२
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर निर जाले रुमाल…

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com