Dui Rupaiyan by Laure (Ft. Aidray)
Dui Rupaiyan by Laure (Ft. Aidray)

Dui Rupaiyan

Laure & Aidray

The music player is only available for users with at least 1,000 points.

Download "Dui Rupaiyan"

Dui Rupaiyan by Laure (Ft. Aidray)

Performed by
LaureAidray
Produced by
Rohit Shakya
Writed by

Dui Rupaiyan Lyrics

[Verse 1: Laure]
नमस्कार! ध्यान दिएर सुन्होस है यो समाचार
खबरदार, कसैको मुखबाट फुत्कियो भने यहाँ हुन्छ सबैको बल्तकार
पैसाको हेराफेरी यहाँ हुन थालेछ लगातार
अगाधारी दुई जिब्रे, एक-सय-एक छन् कलाकार
खल्लास, तीनता तासको हुँ फरास
एक्का र बदशाहा होइन, दुक्कीको भाई राखेको छ तलास
त्यो मर्ख साथीको पकड भन्दा चलाख दुस्मन चकार बाहुन्न
घुस्सा त्रीपन्न थकर खाँदा मुखबाट आमा चकर निस्कियो
के खालको तरङ्ग आउछ पति बनाको पत्नीमा?
जडियाँलाई कुनै tension हुन्न सितान बिनाको चटनीमा
साँचो कुरा बोल्ने ठाउँ त्यही रक्सीको भट्टीमा
तर झुट बिक्छ अदालतमा पैसाको भक्तीमा

[Chorus: Laure, Laure & Aidray]
ओ, मेरो भगवती माता मैया, पैसाको कुनै पनि नाता छैन
नचाँउछ यसले ता-ता-थैँया, कता गयो मेरो दुई रुपैयाँ?

[Verse 2: Aidray]
हिंडे म लै भनी, कता यो गाउँ खाने, सबैलाई घुमाउँछ फनफनी (फनफनी)
हिंडे म लै भनी, खबर यो सनसनी, कमाइ गन्छु खनखनी (खनखनी)
भलो होस् भनी सब गर्छन प्राथना तर म गर्छु भ्रासना
प्रचल्ला गर्दै, बस्नाको यतनाले सिकाउछ जब पाठ
छुटिन्छ थुप्रै साथ पछि रँन्छस् दिन-र-रात
प्रचार प्रसार गर्दै खपरको बिचार
झटपटको त्यो माल छलकपटको हो संसार
खेल हो यो बुद्धिको, खेल हो यो कुर्सीको
लागाँउदै जुक्ती, पाउन्न मुक्ती, खेल हो जस्तै कुस्तीको
देखाउनलाई हैन हात लाउनु पर्दैन त्यो दुईताको खेल हो सब
बुझेर नबुझ्ने, "म हुँ को," यसको मतलब बझ्, I am very broke
भेँजा भो भेँजा भो मेरो दिमाग, हात पारुँ, हात पारुँ कसरी माल
काग र जुरेलीको यो हो बिलाप, दैडाँदैड र भग्मभाग (Run)

[Bridge: Aidray]
धन रक्सी कमाउनलाई, रमाउनलाई
चाहियो धनराशी अब मलाई घर बनाउनलाई
Note को भाषा यहाँ सबले रट छन्, रट छन्, बक छन् जेपाए त्यै
ठग्छन् सोझोलाई र चल्छन् बन्दुक गोली पैसाको
सबै चिज भैसक्सो, छैन नयाँ केही पनि
बाठोले हेप्न पाउदा छोडेनन् आफ्नै दाजुभाई
म र मेरो जिग्री, धोको-भोको हाम्रो पैसाको
खोजोछ हामी दुबैलाई करोडाैँ पर्ने दुई रुपैयाँको

[Chorus: Laure, Laure & Aidray]
ओ, मेरो भगवती माता मैया, पैसाको कुनै पनि नाता छैन
नचाँउछ यसले ता-ता-थैँया, कता गयो मेरो दुई रुपैयाँ?
ओ, मेरो भगवती माता मैया, पैसाको कुनै पनि नाता छैन
नचाँउछ यसले ता-ता-थैँया, कता गयो मेरो दुई रुपैयाँ?
नचाँउछ यसले ता-ता-थैँया, कता गयो मेरो दुई रुपैयाँ?

Dui Rupaiyan Q&A

Who produced Dui Rupaiyan's ?

Dui Rupaiyan was produced by Rohit Shakya.

Your Gateway to High-Quality MP3, FLAC and Lyrics
DownloadMP3FLAC.com